
यी को हुन चिन्नुहुन्छ यी हुन सारा पेलिन ,अमेरिका की पराजित उप रास्त्रपतिये उमेदबार , चुनाब ताका ईन को खूबी चर्चा थियो /बास्ताब मा यी चर्चा गर्न लायेक महिला हुन किनकी यी कट्टर महिला बादी ,रास्त्रप्रेमी छीन, ईन को जेठो छोरा अमेरिकन आर्मी माँ जागीर खान्छान,उन को आगामी बर्स इराक मा पदिस्थापन हुना गई रहेको छ/उन को एक नौ महिना को छोरा पानी छ ,महिला अधिकार को मामला माकट्टर ईन की छोरी बिबाह पुर्ब नै गर्भावती छीन तरईन ले छोरी को संतान लाई जन्म दिलोउने nirnaye गरीसकेकी छीन .चुनाब मा येदि मीकेंले जितेका भएमा यी अमेरिका की उपरास्तर्पति हुने थिन./

No comments:
Post a Comment