Thursday, 20 November 2008

ब्लॉग खोलने तरीका

साथी हरु आज म तपाई लाई कसरी ब्लग खोल्ने हो भन्ने सम्बन्ध माजानकारी दिन गैरहेको छू /
सबभन्दा पाहिले तपैंको जीमेल मा खाताहुनु पर्छ येदि चाइना भने खाता खोल्नुस जीमेल मा खाता खोल्न तपैं लाई अरु जीमेल प्रयोगकर्ता हरु ले इन्विटेशन गरदिनु पर्छ/ तपैं का अरु साथी हरु ले जीमेल चलाउनु हुन्नभने मलाई ईमेल गर्नुस म तपैं लाई जीमेल की इन्विटेशन पठाई दिन्छु एस पछि तपैंले दब्लुदाब्लुदाब्लू .ब्लॉगर.कॉम माँ गएर आफ्नु ईमेल ठेगाना र password टाइप गरेर bhitara janus /त्स्पछि आफ्नु profile
बनौनूस अनि त तपाई को ब्लॉग भई हाल्योनी/मलाई येसको लगी सम्झाउने साथी केदार जी,साथी देबेन्द्र जी लाई हार्दिक धन्येबाद छ र आफ्नु ब्लॉग बन्ये पछि मलाई ठेगाना दिन चाई न भुल्नु होला ल/////

No comments: