Wednesday, 19 November 2008

कुरा कानी

मन मा पीडा बोकेर कसरी हासन सकिन्छ र
आखा मा आशु बोकेर कसरी नाचन सकिन्छ र

हिड्दा घोसे मुन्टो लायो भने पीर नै पर्या हुन्छ यहाँ
चाहना ले दार्ही पाल्यो भने ट्रेजेडी नै पर्या हुन्छ यहाँ

बड़ाई चढाई गरिदिदैमा मा आफ्नो मान्छे huinchha र
नाबोलाई नाबोलाई कसको पो जन्ति गैन्छ र






No comments: