Thursday, 27 November 2008

बाताबरण शुन्दरी




यो देखिएको दृश्य हाले संम्पन्न भएको विशो शुन्दरी प्रतियोगिता को हो /एस प्रतियोगिता को उदेश्य बाताबरण को सम्भन्धमा जन चेतना जगाउने रहेको छ/ यो दृश्य मा अगाडी देखियेकी सुंदरी भारत की तपस बैश्ये हो/


एस प्रतियोगिता माँ प्रतियोगीहरु ले येसरी हाथ माँ बिरुवा बोकेर ग्लोबल वार्मिंग को बारेमा फोटो सेसन गरेका थिए

No comments: