Sunday, 23 November 2008

तस्बीर र कबिता


भत्कियो कोशी भयुं हामी काठमांडू टाडा का

बगायो हाम्रो बलि र नाली समस्या माँ परेका


के थियो हाम्रो दोष एसमा दैबले ठगने गरीको

छोरा र छोरी बस्दछु येता बाबा आमा परी नै हुन्नु भो


सहएता आयो हाम्रो नै नाम मा कहा गो त्यों रकम

खाने छैन बसने छैन भबिस्ये भो jokhima


naphutosh bandha नभत्कियोश दिल गर्दछु पुकार

सुन्नु naparosh नेपाली दाजू भाई को कर्र्न्दन र चीत्कार

No comments: