Friday, 28 November 2008

प्रबतारोही र नेपाल


यो देखीयेको तश्बिर नेपाल का ८ हजार मीटर माथि का हिमाल प्रथम पटक आरोहन गर्ने पर्बतारोही मौरिश हर्जोग को हो /एस चित्र माँ देखिये अनुसार कुर्शी माँ बशेका मानिस मौरिश हूँ भने बिच माँ तत्कालीन प्रधानमंत्री मोहन शमशेर र अर्का तत्कालीन भारत स्थित फ्रांस का राजदूत फसिश दे नोइयेल देखिंछं / यी पर्बतारोही मौरिस ले सन १९५० माँ सात जाना पर्बतारोही सामेल दल को नेत्रित्वो का साथ अन्नपूर्ण हिमाल को आरोहन गरेका थिए / शहसिक पर्बतारोहन को यात्रा का क्रम माँ आफ्ना हात र खुट्टा का औला गुमौना पुगेका ईन लाई भारतदेखी बोलायेर प्रधानमंत्री ले भेट गरेका थिए /

No comments: