शायद म यही हुनेछु जहाँ तिम्ले छोडेउ ।
अङगालो त्यही हुनेछ जहाँ तिम्ले जीवन दिएउ ।।
सपनी त्यही हुनेछ जहाँ हामी भेटी हस्थेउ ।
बिपनी मा संघर्स जस्तो गरे पनि सपनी मा भेट्छौ ।।
खुशी मगौला सगै जैले तिमी आउछेउ ।
पिडा त शहने को लागि त होनी किन चिन्ता मान्छेउ ।।
शायद भावना यही हुनेछ जुन बर्सौ हाम्ले बाढेउ ।
जुनतारा ले तेस्तै याद दिलाउने छन जुन पाइ राछौ ।।
फेस बुक बन्द
15 years ago

No comments:
Post a Comment