Friday, 14 November 2008

परिवर्तन

आला घाऊ मा ख़त नबस्दै
चुडियेका मांशापेसीहरु नजोडिदै
मृर्तुको दाहसंस्कार नसकिदै
तिमी आयौ
मान्छे को मिर्तु मा
न त थाक्योऊ
न त बन्दूक नै बिसायौ
मुक्ति को नारा deshai भरी घंकायौ
परिवर्तन खोज्यौ
अन्त्यमा परीवर्तन गर्योऊ
तर
आज
तिमीले badheka सपना हरु
के पुरा hudai chhan त ?
sambhidhan lekhna pathayeka haue त hami ले त
satta lipsa मा नै त तिमी हरु haraue की sanka chha है

No comments: